ताजा समाचार

तपाईं अहिले हिड्दा-हिड्दैं सम्बन्धी खबरहरु हेर्दै हुनुहुन्छ |

इन्जिनीयरिङमा डिप्लोमा गरेका ‘दाह्री भाइ’, परिश्रम गर्ने देशमा हो, ‘विदेश त हेर्न घुम्न जाने हो !’

नारायण अर्याल: काठमाडौँ। नयाँ पुस्ताका एक युवक मिठो वास्नादार चिया उमालिरहेका थिए । चिया वास्नादार नै थियो भन्ने प्रमाण वरिपरी छाइरहेको मगमग वास्ना नै काफी थियो । प्लास्टिकका साधारण ...फुर्सदमा

धेरै ठाउँ जागिर गर्दा चित्त नबुझेपछि बल्छी दुर्बेकी १८ वर्षिया बहिनी चटपटे पानीपुरी बेच्दै (भिडियो)

काठमाडौँ। युवा युवतीहरु कुनै सानो तिनो काम गरेर आफ्नो रोजीरोटी गर्न लजाउने गर्दछन । तर दोलखाकी १८ वर्षीय ऋतु बस्नेतको सवालमा त्यो लागु हुदैन । उनले करिब ५० हजार रुपैयाको लागतमा आफ्नै ...फुर्सदमा

पैदल हिड्छन मेयर-उपमेयर गाडी किन्ने पैसाले जनतालाई खानेपानीको ट्यांकर

सर्लाहीको एक नगरपालिकाका मेयर र उपमेयरले गरेको एउटा सानो कामले अहिले उनीहरुको सबैतिर चर्चा भएको छ । जनप्रतिनिधिरु सुविधाभोगी भएको बेलामा मेयर र उपमेयरले गरेको सानो कामले चर्चा पाएको हो ...फुर्सदमा

चीनको ग्रेटवाल सम्बन्धी केही आश्चर्य र रोचक तथ्य, जो तपाईलाई थाहा नहुन सक्छ !

एजेन्सी। चीनको ‘ग्रेट वाल’ विश्वको ७ औं आश्चर्यका रुपमा चिनिन्छ । यो वाल आफैमा मजबुत छ । यो बनाउन मात्रै सयौं वर्ष लागेको थियो । ‘ग्रेट वाल’सँग जोडिएका केही रोचक र आश्चर्यजनक तथ्य छन्, जुन ...फुर्सदमा

डिभोर्सपछि एक्लै जीवन हाँकिरहेका यी महिला कलाकार (जान्नुहोस् पुराहेरी)

संगै मर्ने संगै बाच्ने कसम खाएर वैवाहिक जीवनमा बाँधिएका थुप्रै जोडीको दाम्पत्य जीवन यात्रा सफल भएको छैन् । पारिवारीक जीवन जिउने क्रममा आपसी मतभेद त हुन्छ नै । सामन्यतया अविश्वास, आशंका र ...फुर्सदमा

छबी र शिल्पा बिचको सम्बन्धमा पूर्णविराम , डिभोर्सको लागि कानुनी प्रक्रिया शुरु !

काठमाडाैं : छबी र शिल्पा बिचको सम्बन्धमा पूर्णविराम लाग्ने भएको छ। अन्तत: शिल्पाले छबिलाई डिभोर्स दिएकीछिन् ।उनले छबिसंग अब असुरक्षाको कारण देखाउँदै संगै बस्न नसक्ने भन्दै डिभोर्स फाईल ...फुर्सदमा

चटपटे बेचेर स्नातक पढ्दै गुजारा चलाउदै १८ वर्षीय युवती (भिडियो)

नेपालमा युवा पुस्तामा विस्तारै योग्यता–क्षमता अनुसारको काम नपाएर विदेश भौतारिने क्रम बढिरहेको बेला केही युवाहरु भने समाजमा उदाहरणीय बनेर काम गरिरहेका छन् । यस्तैमा पर्दछिन गोर्खाकी ...फुर्सदमा

जिउँदो श्रीमानलाइ मरीसक्यो भन्दै हिड्ने यी सुन्दरी ट्याक्सी ड्राइभरको मनै रुवाउने पिडा (भिडियो)

रुपनी जि.एम काठमाडौ। गएको हप्ता भक्तपुर क्यान्सर अस्पतालमा एक जना क्यान्सर पीडितको रिर्पोटिङ्ग गरि फर्किर्दै थिएँ । अस्पतालको गेटबाट बहिरिदै गर्दा मेरो आखाँ ट्याक्सि चलाएर एक जना ...फुर्सदमा

ज्यान जाला छविराजसँग कहिल्यै सँगै बस्न सक्दिन : शिल्पा

काठमाडौं । पछिल्लो समय खुबै चर्चामा रहेको शिल्पा पोखरेल र छविराज ओझा बीचको सम्बन्ध नयाँ मोडमा आएको छ । प्रहरीमा उजुरीपछि मिलेको भनिएको अभिनेत्री पोखरेल र उनका श्रीमान निर्माता ओझाको ...फुर्सदमा

पढ्न भारत गएका सुरेन्द्रलाई बन्धक बनाएर केटि बनाईयो : प्रहरीसँग खुलायो सबै झस्किने सत्य

काठमाडौ । के हुन्छ । जब लक्का जवान छोरालाई प्रतिष्ठित क्षेत्रको अध्ययनका लागि विदेश पठाइन्छ । फर्किदा उनी पुरुष हैन महिला बनेर फर्किनछन् । बुबा सँगै भारत गएका कञ्चनपुरको कृष्णपुर ...फुर्सदमा

© 2019: Sidha Nepal All Rights Reserved. Designed by: GOJI Solution
माथी