ताजा समाचार

तपाईं अहिले गीत/संगीत सम्बन्धी खबरहरु हेर्दै हुनुहुन्छ |

बिष्णु माझी र युनिक भोजराज बिकको गुलाबको फुल छोटो समयमै भाइरल

  पछिल्लो समयमा नेपाली लोक संगितको दुनियामा निक्कै व्यस्त कलाकार युनिक भोजराज विकको शब्द तथा संगीतमा अर्काे उत्कृष्ठ लोक दोहोरी गित गुलाबको फुल संगितको बजारमा सार्वजनिक भएको छ ...फुर्सदमा

मनु शर्माको “कस्तो ठाउँमा” सार्वजनिक-भिडियो सहित ।

सुजन विश्वकर्मा भावुक दिनप्रतिदिन विभिन्न बिसयमा आधारित रहेर हरेक विधाका गीतहरु डिजिटल बजारमा आउने क्रम तिव्र गतिमा बढिरहेको छ । पछिल्लो समय एक पछि अर्को उत्कृष्ट गीतले सांगीतिक ...फुर्सदमा

बिनोध पौडेलको ” जुन घामलाई सोध” सम्झना भन्डारिको आवाजमा (भिडियो)

बिनोध पौडेलको शब्द लयमा तयार पारियको " जुन घामलाइ सोध " बजारमा आयको छ ! Post production:- Krishna films & Advertising, Kamaladi Ktm मार्फत बजारमा आयको यश गितमा सम्झना भन्डारी र लोकेन्द्र चन्दको आवाज रहेको छ ! स्मृति ...फुर्सदमा

गायिका मुना थापा मगरको आवाजमा लोक गीत “मेरो छोरा” युटुव च्यानलमा सार्वजनिक (भिडियो)

काठमाडौ, बहुचर्चित लोक तथा दोहोरी गायिका मुना थापा मगरको आवाजमा लोक गीत "मेरो छोरा" शुक्रबार मात्र होमनाथ आचार्य को अफिसियल युटुव च्यानल मार्फत सार्वजनिक भएको छ । खेम खड्काथोकीको लय तथा ...फुर्सदमा

चर्चित गितकार सन्तोष के सि को दसैं गित “गाउँको खबर” बजारमा (भिडियो)

चर्चित गितकार तथा सङ्गितकार सन्तोष के सि को दसैं गित बजारमा आयको छ ! आफ्नो जन्म भुमी गुल्मि संग जोडियर गित सर्बजनिक गरेका हुन ! बिदेशियका युवा युबतिको कथामा आथारित गीति काथा सर्बजनिक गरेका ...फुर्सदमा

गायक सिर्जन कार्कीको पहिलो सांगीतिक कोशेली “तिम्रो शुबास ”बजारमा ।

इटहरी/ नेपाली सांगीतिक क्षेत्र सानो छ तर संगीतमा नाम, दाम कमाउने रहर र सपना बोकेर आउने गायक गायिकाको सङ्ख्या धेरै छ । हरेक दिन नयाँ एल्बम बिमोचन र गीतहरु डिजिटल बजारमा सार्वजनिक भैराखेका ...फुर्सदमा

भद्रगोलकी मुन्नीले अभिनय गरेको गरेको म्यजिक भिडियो सार्वजनिक (भिडियो)

भद्रगोलमा पछिल्लो समयमा चर्चितमा भएकी पात्र मुन्नी अर्थात प्रियना आचार्य अभिनित म्युजिक भिडियो सार्वजनिक भएको छ। भद्रगोलकै श्रृङ्खला निर्देशक काकु अर्थात दीपक आचार्यको निर्देशनमा ...फुर्सदमा

गायक तथा संगीतकार चेतन सापकोटाको नयाँ गीत ‘वुद्ध फर्काइ देउ’ सार्वजनिक

काठमाडौँ । संगीतकार तथा गायक चेतन सापकोटाको स्वदेश गान ‘वुद्ध फर्काइ देउ’ सार्वजनिक भएको छ। देश प्रेमले ओत प्रोत गीतमा शब्द पनि गायक स्वयम् सापकोटाको नै रहेको छ। ‘मेरो देशमा एउटा अर्को ...फुर्सदमा

गायक पशुपतिले ल्याए तीन चर्चित गायिकाको स्वरमा तीज गीत “हाम्रो कथा” (भिडियो)

गोविन्द मरासिनी । काठमाडौं । पछिल्लो समय नेपाली सांगितिक बजारलाई तीन गीतले छपक्कै ढाकिसकेको छ । दिनदिनै नयाँ नयाँ तीज गीत सार्वजजिक हुने क्रम वढदो छ । बिशेष गरी महिलाहरुको महान चार्डको ...फुर्सदमा

‘प्रचण्ड’की नातिनी‘ काे मायालु तिमी कहाँ छौ’ सार्वजनिक

नवोदित गायिका स्मिता दाहालको अर्को नयाँ गीत सार्वजनिक गरिएको छ । शुभ मिडिया हाउसको प्रस्तुतिमा दाहाल तथा राजनराज शिवाकोटीको स्वर रहेको ‘मायालु तिमी कहाँ छौ’ भिडियो गीत आज डिजिटलरुपमा ...फुर्सदमा

© 2019: Sidha Nepal All Rights Reserved. Designed by: GOJI Solution
माथी