ताजा समाचार

तपाईं अहिले प्रदेश नं. ४ सम्बन्धी खबरहरु हेर्दै हुनुहुन्छ |

चितवन प्रहरी प्रमुख भनेर कास्कीका एसपीको तस्बिर दुरुपयोग, कास्की प्रहरी बोल्यो

कास्की। चितवनमा आत्माहत्या गरेका पत्रकार शालिकराम पुडासैनी प्रकरणमा चितवन प्रहरी प्रमूख नै दोषी रहेको भन्दै सामाजिक सञ्जालमा अर्कै प्रहरी प्रमुखको तस्बिर राखेर गाली गलौच गरेको प्रति ...फुर्सदमा

कमल पंगेनीको पहिलो स्मृति दिवसमा सभापति देउवासहितका नेताहरु स्याङ्जा जाने

काठमाडौं । नेपाली काँग्रेस स्याङ्जाका तत्कालीन जिल्ला सभापति कमल प्रसाद पंगेनी पहिलो स्मृती दिवसमा केन्द्रिय सभापति शेरबहादुर देउवा सहितका नेताहरु स्याङ्जा जाने भएका छन् । श्रावण २० ...फुर्सदमा

फेवातालमा युवकको शव फेला

पोखरा । पोखराको फेवातालमा बिहीबार बिहान शव फेला परेको छ। पोखरा ६ खहरे खपौंदी क्षेत्रमा एक पुरुष मृत भेटिएको वडा प्रहरी कार्यालय बैदामबाट घटना स्थलमा खटिएका प्रहरी निरीक्षक विजय ...फुर्सदमा

चिनियाँ पर्यटक आफ्नै सवारीमा आउन थाले नेपाल

पोखरा। पोखरामा पछिल्लो समय चिनियाँ पर्यटक आफ्नै निजी सवारी लिएर भ्रमण गरिरहेको देखिन थालेका छन् । यसअघि भारतीय पर्यटक निजी सवारी लिएर पोखरा घुम्न आए पनि चिनियाँ पर्यटक भने पहिलो पटक निजी ...फुर्सदमा

स्याङ्जाका कर्मचारीले गरे छातिमा हात राखेर रक्सी, चुरोट र सुर्ती नखाने प्रतिबद्धता

स्याङ्जा : जिल्लाका सरकारी कार्यालयका कर्मचारीले रक्सि, चुरोट र सुर्ती सेवन नगर्ने प्रतिबद्धता जनाएका छन् । प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले उनीहरूलाई सेवन गर्नेछैन भन्ने ५ ...फुर्सदमा

विप्लवको बन्द असफल पार्न प्रहरीको ‘भरपर्दो सुरक्षा रणनीति,’ यस्तो छ सरकारको तयारी

काठमाडौं। गत जेठ १२ गते राजधानीको सुकेधारा र सिंहदरबारबाट केही किलोमिटर दूरीको घट्टेकुलामा बम विस्फोट हुँदा विप्लवकै ५ कार्यकर्ताको ज्यान गयो । त्यसको भोलिपल्ट आह्वान गरिएको बन्दका ...फुर्सदमा

गण्डकी प्रदेशको बजेट ३२ अर्ब १३ करोड, सांसदहरुलाई २ करोड दिइने (हेर्नुस् पूर्ण पाठ सहित)

पोखरा : गण्डकी प्रदेशको आर्थिक वर्ष २०७६/७७ मा ३२ अर्ब १३ करोड ४७ लाख ९२ हजार बजेट प्रस्तुत गरिएको छ । गण्डकी प्रदेश सभामा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले आगामी बर्षको ...फुर्सदमा

१९ डीआईजीको सरूवा, गण्डकी प्रदेशमा विनोद शर्मा घिमिरे

नेपाल प्रहरीका १९ डीआईजीको सरूवा भएको छ । एक नम्बर प्रदेशमा ठाकुर ज्ञवाली, दुईमा प्रद्युम्न कार्की, तीनमा शेरबहादुर बस्नेत, गण्डकी प्रदेशमा विनोद शर्मा घिमिरे, पाँच नम्बरमा सुरेशबिक्रम ...फुर्सदमा

पोखरामा उड्ने ट्याक्सी, कहाँ जान कति भाडा लाग्छ ?

पोखरा। जसरी काठमाडौंको कुनै एक ठाउँबाट अर्को ठाउँमा जान हामीले ट्याक्सी प्रयोग गर्छौं, त्यसैगरी यदि कसैलाई अावश्यक परे तत्काल पोखरा, बलेवा (बाग्लुङ) बाट नेपालको कुनै पनि ठाउँमा जान परेमा ...फुर्सदमा

यातायात मन्त्रीको गाडी स्याङ्जाको अर्जुनचौपारी दरौँ खोलामा यसरी डुबेपछि हेर्नुहोस्…

भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठको गाडी स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका ३ घट्टे दरौँ खोलामा डुब्दै गरेको तस्वीर, सहरे खोलाको पुलको शिलन्यास गरी फर्कने क्रममा खोला ...फुर्सदमा

© 2019: Sidha Nepal All Rights Reserved. Designed by: GOJI Solution
माथी