ताजा समाचार

तपाईं अहिले पत्रपत्रिका सम्बन्धी खबरहरु हेर्दै हुनुहुन्छ |

मुस्कानका पिताको माग : ए’सि’ड हान्नेलाई झु’ण्ड्या’इयोस्

काठमाडौं । वीरगञ्ज निवासी मुस्कान खातूनका आमाछोरी अरु दिनजस्तै शुक्रबार पनि एकाबिहानै उठे । नित्यकर्म सकेर दुबैले सँगै नमाज पढे । अरुबेला छोरीलाई स्कुल पुर्‍याउन सहनाज आफैं जाने ...फुर्सदमा

हेलिकप्टरमा राखेलगत्तै जन्मियो बच्चा

जाजरकोट। जाजरकोटमा सुत्केरी हुन नसेकेर समस्यामा परेकी एक महिलाको हेलिकेप्टरमार्फत उद्धार गर्दागर्दै बच्चा जन्मिएको छ । तोकिएको मितिभन्दा झण्डै ७ दिन म्याद नाघ्दासम्म सुत्केरी हुन ...फुर्सदमा

यस कारण पूर्वराजासँग झस्किए राजनीतिक दलहरु

काठमाडौं। झन्डै दुई तिहाइको सत्तारूढ दलका अध्यक्षद्वय केपी ओली र प्रचण्डका किन एकै समयमा उही खाले अभिव्यक्ति आए ? उनीहरूले भनेजस्तै अहिले संविधान र गणतन्त्रविरुद्ध खतरा देखिएकै हो त ? ...फुर्सदमा

खु’र्पा प्र’हा’र गरी तीजको व्रत बसेकी श्रीमतीको श्रीमान्द्वारा ह’त्या

रुकुम। रुकुम पश्चिममा तीजकै दिन एक व्यक्तिले खु'र्पा प्र*'हार गरी व्रत बसेकी श्रीमतीको ह*' त्या गरेका छन्। मुसीकोट नगरपालिका–३ माछ्मीका २७ वर्षीय नविन खड्काले आफ्नी श्रीमती २५ वर्षीया कमला ...फुर्सदमा

घुस लिएको अभियोगमा मालपोतका नासुविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भक्तपुरमा कार्यरत नायब सुब्बा हरिनारायण उपाध्याय र लेखापढी व्यवसायी हीरामणि निरौलाविरुद्ध विशेष अदालतमा मुद्दा दायर ...फुर्सदमा

४० वर्षमा जागिर खाने कर्मचारीले अब पेन्सन नपाउने

काठमाडौं । नेपाल सरकारको सेवामा रहेका गैरसैनिक कर्मचारीको उमेर ५८ बाट ६० वर्ष पुर्याउने बिषयमा चर्को बहस लामै समयदेखि जारी छ । निजामती सेवा ऐनमा संशोधनको चर्चा चल्नासाथ कर्मचारीको उमेर ...फुर्सदमा

मध्यपुर थिमिमा रातभर जाग्दैछन् देवी देवता

भादगाउँ। भूतप्रेत, पिशाचलगायत दानवहरुलाई भगाउन गाईजात्राको भोलिपल्ट अर्थात शनिवारदेखि चार रात मध्यपुर थिमिमा भैरव, महाकाली, निलवाराही लगायतका देवी देवता जाग्ने भएको छ। मल्लकालीन ...फुर्सदमा

परीक्षा अनियमितता गरेको आरोप लागेपछि त्रिवि सेवाका परीक्षले गरे आत्महत्या

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगको परीक्षामा अनियमितता आरोप लागेका उत्तरपुस्तिका परीक्षक रामबहादुर पाण्डेले आ*त्मह*त्या गरेका छन्। आयोगका पूर्वकर्मचारीसमेत रहेका ६७ ...फुर्सदमा

नेपालले ५ जना श्रीलंकाली नागरिकलाई नेपालबाट देश निकाला गर्दै

काठमाडौं । अबैध रुपमा नेपालमा बसोबास गरिरहेका पाँच जना श्रीलंकाली नागरिकलाई सरकारले निष्कासन गर्ने भएको छ। पर्यटक भिषामा आएर र भिषा अवधि सकिएपछि अटेर गरी नेपालमा बसेका श्रीलंकनलाई ...फुर्सदमा

लुम्बिनी मेडिकल कलेजबाट हराएका शिशुका बुवालाई रोजगार, परिवारलाई निःशुल्क उपचार

बेझाड। लुम्बिनी मेडिकल कलेज पाल्पाबाट हराएका नवजात शिशुको बुवालाई रोजगार र उनका परिवारलाई निःशुल्क उपचार दिइने भएको छ । गएको शुक्रबार मेडिकल कलेजमा जन्मिएको केही समयमा नै हराएका नवजात ...फुर्सदमा

© 2019: Sidha Nepal All Rights Reserved. Designed by: GOJI Solution
माथी