ताजा समाचार

बिष्णु माझी र युनिक भोजराज बिकको गुलाबको फुल छोटो समयमै भाइरल



 

पछिल्लो समयमा नेपाली लोक संगितको दुनियामा निक्कै व्यस्त कलाकार युनिक भोजराज विकको शब्द तथा संगीतमा अर्काे उत्कृष्ठ लोक दोहोरी गित गुलाबको फुल संगितको बजारमा सार्वजनिक भएको छ ।
बिष्णु माझी र बिनोद विसीको स्वरमा रहेको नयाँ लोक तथा दोहोरी गीत भिडियो सहित सार्बजनिक गरिएको छ । सार्बजनिक गुलाबको फूलु बोलको गीतमा अहिलेको चर्चित गायिका विष्णु माझी र विनोद विसीको सुमधुर आवाज सुन्न सकिन्छ । निश्चल केसीले निर्देशन गरेको भिडियोमा केकी अधिकारी,गम्भीर बिस्ट र सुरज श्रेष्ठ फिचर्ड छन् ।

ज्ञानेन्द्र शर्मा हुमागाईंले छायांकन गरेको भिडियोलाइ बिकाश ज्ञवालीले सम्पादन गरेका छन्। जिवन लुइंटेल क्रियसनको अफिसियल यु ट्युब च्यानल मार्फत भिडियो सार्बजनिक गरिएको हो । विगत लामो समयदेखि गित संगितको क्षेत्रमा सकृय रामेछापेली कलाकार युनिक भोजराज विकको विभिन्न गित संगितहरु बजारमा छन् ।

(भिडियो सहित)

प्रतिक्रिया दिनुहोस


सम्बन्धित शिर्षकहरु
  • मनु शर्माको “कस्तो ठाउँमा” सार्वजनिक-भिडियो सहित ।
  • बिनोध पौडेलको ” जुन घामलाई सोध” सम्झना भन्डारिको आवाजमा (भिडियो)
  • भद्रगोलको नयाँ एपीसोडमा दर्शकको नराम्रो प्रतिकृया, यूट्यूवमा लाइकभन्दा डिस्लाइक धेरै
  • अन्तत: पाँडे–जिग्री लगायतको टिमले छोड्यो ‘भद्रगोल’, आजदेखि नयाँ कलाकारका साथ प्रशारण हुने
  • © 2019: Sidha Nepal All Rights Reserved. Designed by: GOJI Solution
    माथी