ताजा समाचार

जनप्रगतिशिल मोर्चा मलेसियाका केन्द्रीय सदस्य दिलिप द्वारा मोर्चा बाट राजीनामा ।



तिलोचन गौतम
क्वालालम्पुर मलेसिया

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट प्रवासी संगठन नेपाली जनप्रगतिशिल मोर्चा मलेशियाका केन्द्रिय सचिवालय सदस्य प्रेम बहादुर शाही दिलिप ले मोर्चाबाट राजीनामा दिएका छन।

आफुले प्रयोग गर्दै आएको सामाजिक सञ्जाल फेसबुक मार्फत बताएका छन उनले फेसबुक मार्फत एक विज्ञप्ति जारी गर्दै राजीनामा दिएको बताएका छन।

दिलिपले आफु जहिल्यै पनि न्याय सत्य र स्वतन्त्रताको पक्षमा संघर्षरत रहेको भन्दै आगामी दिनमा पनि नेपाली मजदुर हरुकै हक हित र न्यायको लागी आफ्नो ठाउँ बाट सकेको सहयोग र संघर्ष गर्ने बताएका छन ।

पछिल्लो समय मा केही मानसिक तथा सामाजिक रुपमा बिचलित पार्ने उदेश्यले आफुप्रती लक्षित हुँदै विभिन्न खाल्का चरित्र हत्याका प्रयास हुन थालेको बताउदै आफुले राजीनामा दिनुपरेको दिलिप ले बताए ।

प्रतिक्रिया दिनुहोस


सम्बन्धित शिर्षकहरु
  • गैरआवासीय नेपाली संघ मलेसिया जोहोर क्षेत्रीय साखा कार्यालय उद्घाटन कार्यक्रम हुने।
  • प्रबासी हातेमालो कल्याणकारी समाज मलेसियाले मृत बिकका परिवार लाई सहयोग गर्ने।
  • जापानमा विश्वको सबैभन्दा ठूलो बुद्धको मुर्ति बनाउँदै नेपाली मुर्तिकारहरु
  • तलब नपाएको झोकमा मलेसियामा नेपाली गार्डले गरे सुपरभाइजरको ह’त्या
  • © 2019: Sidha Nepal All Rights Reserved. Designed by: GOJI Solution
    माथी