ताजा समाचार

बिनोध पौडेलको ” जुन घामलाई सोध” सम्झना भन्डारिको आवाजमा (भिडियो)



बिनोध पौडेलको शब्द लयमा तयार पारियको ” जुन घामलाइ सोध ” बजारमा आयको छ !
Post production:- Krishna films & Advertising, Kamaladi Ktm मार्फत बजारमा आयको यश गितमा सम्झना भन्डारी र लोकेन्द्र चन्दको आवाज रहेको छ !

स्मृति तिमिलशिनाको निर्देशन रहेको यश गितमा दुर्गा पौडेलको छायांकन रहेको छ ! नवीन घर्ती मगरको सम्पादन छ भने ! रम्झी खाड र करिस्मा ढकालको अभिनय रहेको छ !!

अब तपाईं हरु माझ हेर्नुहोस् भिडियो ।

 

प्रतिक्रिया दिनुहोस


सम्बन्धित शिर्षकहरु
  • बिष्णु माझी र युनिक भोजराज बिकको गुलाबको फुल छोटो समयमै भाइरल बिष्णु माझी र युनिक भोजराज बिकको गुलाबको फुल छोटो समयमै भाइरल
  • मनु शर्माको “कस्तो ठाउँमा” सार्वजनिक-भिडियो सहित ।
  • गायिका मुना थापा मगरको आवाजमा लोक गीत “मेरो छोरा” युटुव च्यानलमा सार्वजनिक (भिडियो)
  • चर्चित गितकार सन्तोष के सि को दसैं गित “गाउँको खबर” बजारमा (भिडियो)
  • © 2019: Sidha Nepal All Rights Reserved. Designed by: GOJI Solution
    माथी