ताजा समाचार

दसैँको टीकाको साइत सार्वजनिक हेर्नुहोस्



काठमाडौं । नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको दसैँको टीकाको साइत सार्वजनिक गरेको छ। समितिले टीकाको साइत असोज २१ गते बिहान १० बजेर ३५ मिनेटमा रहेको जनाएको छ।

समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमका अनुसार १२ गते आइतबार बिहान १० बजेर ३५ मिनेटमा घटस्थापनाको साइत छ।

यस्तै मंगलबार बिहान ८ बजेर ४५ मिनेटमा देवी विसर्जनको शुभ साइत रहेको समितिले जानकारी दिएकाे छ ।

प्रतिक्रिया दिनुहोस


सम्बन्धित शिर्षकहरु
  • मुस्कानका पिताको माग : ए’सि’ड हान्नेलाई झु’ण्ड्या’इयोस्
  • ओली सरकारले आकाशे र उडन्ते गफ गर्यो : डा. महत
  • गाडी भाडाभन्दा पनि सस्तो हवाई भाडा, अब कहाँ जान कति खर्च लाग्छ ?
  • भर्खरै आयो अत्यन्तै दु*खद खबर ,दुई दिनदेखि हराइरहेकी ६ वर्षिया बालिका स्मृती मृ*तावस्थामा भेटिइन्
  • © 2019: Sidha Nepal All Rights Reserved. Designed by: GOJI Solution
    माथी