ताजा समाचार

भर्खरैः सिचुवानमा भूकम्पः एकको मृ’त्यु, २९ घा’इ’ते



सांकेतिक तस्विर
छेन्दु – चीनको वाईयुयान क्षेत्रमा आएको भू-कम्पमा परी एक जनाको मृ ‘त्यु भएको छ । स्थानीय समय अनुसार बिहान १० बजेसम्ममा अरु २९ जना घाइते भएको उद्धारकर्मीहरुले जनाएका छन् ।

घा इ’तेहरु सबैलाई उपचारका लागि विभिन्न अस्पतालमा भर्ना गरिएको छ । उनीहरुमध्ये दुई जनाको अवस्था ग’म्भी’र रहेको अस्पतालले जनाएको छ ।

स्थानीय समय अनुसार आइतवार बिहान ६.४२ बजे आएको उक्त भूकम्प ५.४ म्याग्नीच्युडको रहेको थियो ।

प्रतिक्रिया दिनुहोस


सम्बन्धित शिर्षकहरु
  • दक्षिण कोरियामा ब्रा नलगाउने अभियान : कसले र किन सुरु गर्‍यो ?
  • चिट चोराइ रोक्न शिक्षकको अचम्मको काइदा
  • आफैले पालेको भालेको आ’क्रम’णमा परि महिलाको मृ*त्यु
  • ‘भारतसँगको आफ्नो हवाई मार्ग बन्द गर्ने पाकिस्तानको तयारी’
  • © 2019: Sidha Nepal All Rights Reserved. Designed by: GOJI Solution
    माथी