ताजा समाचार

शनि देवलाई खुसी पार्न यी १० उपाय अपनाउनुहोस्, तपाईको मनोकामना पुरा हुनेछ



शनि नाम संस्कृत शब्द शनैबाट आएको हो, जसको अर्थ “ढिलो“ वा “सुस्त“ हो । यो हिन्दु ज्योतिशास्त्र अनुसार नौ ग्रहहरु मध्यको एक शुस्त ग्रहको रुपमा चिनिने गर्दछ । धर्मग्रन्थकाअनुसार उनलाई न्या*यका देवता समेत भनेर चिनिन्छ। तर, ज्योतिषशास्त्र अनुसार यदि कसैलाई शनि ग्रहको बा*धा उत्पन्न हुन्छ भने ऊ अरु सबै ग्रहहरुको राम्रो परिणाम पाउनबाट ब*न्चित हुन्छ। त्यसैगरी, शनिको साढे सातको द*शा पनि भ*यङ्कर र क*स्टपुर्ण मानिन्छ।शनिवारको दिनलाई शनि ग्रहको दिन भन्ने गरिन्छ । जसको प्रकृति ज्यादै क्रो*धित र ढि*लो गतिको हुने गर्दछ।

यसदिन सुरुवात गरेका काम लामो समयको लागि टिक्ने र तुरून्त राम्रो परिणाम पाइने विश्वास छ। यसदिन जागिरको वा अन्य काम सुरु गर्नु, फलाम खरिद विक्री गर्नु, विवाह गर्नु र दान गर्नु अ*त्यधिक शुभ तथा लाभकारी मानिन्छ। यद्दपि यस दिन अदालतको मा*मिला र औ*षधीय मुलक काम सुरू गर्दा अशुभ हुनुका साथै पूर्व दिशातर्फा यात्रा गर्न नहुने ज्योतिष शास्त्रमा उल्लेख गरिएको छ।त्यस्तै शनि देवलाई खुसि बनाउन अपनाउनुहोस यस्ता १० सजिला उपाय : १) शनि देवलाई प्रसन्न पार्न शनिबारको दिन उनको पुजा आराधना गर्नुपर्ने विश्वास छ।

२) शनि देवलाई खुसि पार्न हरेक शनिवार शनि देवको मन्दिरमा तोरीको तेल चडाउनुपर्ने जनविश्वास छ। ३) पिपलको रुखलाई पुजागर्दा पनि शनि देव प्रसन्न रहने गर्दछन।४) शनि देवको पुजा पुर्व महाबली हनुमानको पुजागर्दा, उनि निकै खुसि हुने मान्यता छ।५) शनिबारको दिन उनलाई सख्हर चडाउनु उत्तम मानिन्छ।६) शनि देव न्याय प्रेमी देवता हुन्, त्यसकारण नराम्रो र झुटो काम नगर्नेलाई शनिदेवको विशेस कृपा हुने गर्दछ।७) शनिबारको दिन गरिब दुखिलाई दान वा खाना खुवानु निकै उत्तम मानिन्छ।

८) शनिबारको दिन कालो कपडा लगाउनु उचित हुन्छ।९) पिं*जडामा रहेका पशु पंक्षीलाई रि*हा गरिदिदा शनि भगवान प्रसन्न हुने विश्वास छ।१०) शनि माला लगाउदा शनि देवको विशेस आशिर्वाद पाइने र शनि माला बनाउनका लागि ३६ वटा ७ मुखे रुद्राक्ष र एउटा १४ मुखे रुद्राक्ष प्रयोग गरिन्छ।

प्रतिक्रिया दिनुहोस


सम्बन्धित शिर्षकहरु
  • भाद्र २१ देखि २७ गतेसम्मको राशिफल
  • ०७६ भदौ २२ गते आइतबार ई. स. २०१९ सेप्टेम्बर ०८ तारिख, हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य
  • नेपालमै छ यस्तो रोचक गुफा, जहाँ देखिन्छ हात्तिको सुँड, नाग सर्प लगायतको आकृति
  • ०७६ भदौ २१ गते शनिबार ई. स. २०१९ सेप्टेम्बर ०७ तारिख, हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य
  • © 2019: Sidha Nepal All Rights Reserved. Designed by: GOJI Solution
    माथी