ताजा समाचार

भाईरल भएकी कमला घिमिरे नानी पहिलो पटक इन्द्रेणीमा । भनिन्- जस्तो गायकसँग पनि दोहोरी खे*ल्न त*यार छु (भिडियो हेर्नुस)



काठमाडौँ , सामाजिक सन्जाल र युटुबमा यतिबेला धादिँग जिल्लाकी ११ बर्षे नानी कमला घिमिरे निकै नै चर्चामा छिन् । उनले एक कार्यक्रममा स्थानिय गायकसँग गाएको लाईभ दोहोरीको भिडियो भाईरल भएपछि कमलाको चर्चा ह्वा*त्तै बढेको हो । यतिबेला हरेक दिन उनको घरमा युटुब च्यानलहरु र अन्य मिडियाको भि*ड हुने गर्दछ ।

ठाउाँको ठाउँ दोहोरीको टुक्का फुराउने सानी नानीको कला देखेर सबै च*कित परेका छन् ।यसैबिच चर्चित कलाकार तथा समाजसेवी शिशिर भण्डारी नानी कमलाको घरमा पुगे र उनको कलालाई सम्मान गर्दै उनको पढाईको लागि खर्च पनि दिए ।

साथै उनले कमला घिमिरेसँग मज्जाको लाईभ दोहोरी पनि गाए । शिशिरले नानीलाई साली बनाउँछु भन्दै उनको दिदीलाई दोहोरीबाटै जि*स्काएपछि उनकी दिदी उठेरै भागिन् । अब कमला चर्चित कार्यक्रम इन्द्रेणीमा जाने भएकी छिन् । उनले इन्द्रेणीमा गइर जस्तो गायकसँग पनि गीत गाउन तयार रहेको उनले बताईन् । भिडियो

प्रतिक्रिया दिनुहोस


सम्बन्धित शिर्षकहरु
  • धमलाको गोडाको पानि खाएको फोटो भाइरल भएपछि एलिजा बोलिन्
  • शिल्पा पोखरेललाई तत्काल नपक्रन सर्वोच्चको आदेश
  • बरिष्ठ कलाकार सुभद्रा अधिकारीको निधन
  • एयरपोर्टमै बोल्ड गायिका प्रिती आले किन धरधरी रोइन् ? हेर्नुहोस, यस्तो भावुक बन्यो माहोल ! भिडियो हेर्नुहोस
  • © 2019: Sidha Nepal All Rights Reserved. Designed by: GOJI Solution
    माथी