ताजा समाचार

बुटवलमा यि वडाध्यक्षले गरे आ’त्मह’त्या प्र*यास



बुटवल उपमहानगरपालिका वडा नं. २ का वडा अध्यक्ष रमेश नेपालले आ*त्मह’त्या प्र*यास गरेका छन्।नेपालले वडा नं. २ पुरानो बुटवल बजारस्थित आफ्नै घरमा बिहान ९ बजे सिलिङ पं*खामा झु*ण्डि’एर आ*त्मह’त्या प्रयास गरेका हुन् ।कोठाको ढोका ब*न्द गरी सि*लिङ पंखामा झु*ण्डि’एको अ*वस्थामा आमाले देखेपछि छिमेकीलाई खबर गरी घाँ*टीको डो*री का*टेर अस्पताल पु*र्‍याएका थिए।उनको भैरहवास्थित युनिभर्सल मे*डिकल कलेजमा भे*न्टिलेटरमा राखेर उपचार भइरहेको छ।घ*ट’नापछि भैरहवा मेडिकल कलेजमै रहेका बुटवल वडा नं. ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले नेपालको अ*वस्था ग*म्भी’र रहेको बताएका छन्।

चिकित्सकलाई उ*द्धृत गर्दै क्षेत्रीले लामो समय श्वा*सप्रश्वास ब*न्द भएको कारण मष्ति*ष्कमा अ*क्सिजन ब*न्द भए पनि घाँ*टीको हड्डी भने न*भाँचि’एको बताए ।क्षेत्रीले उनको आ*त्मह*त्या प्र*यासको कारणबारे केही थाहा नभएको बताए।क्षेत्रीले घरायसी कारण वा मणिमुकुन्द सेन उद्यान बुटवल फुलबारीको विषयमा परेको मु*द्दाको विषयले पनि उनी त*ना’वमा रहेको हुन सक्ने बताए ।नेपाल मणिमुकुन्द सेन उद्यान बुटवल फुलबारीको महासचिव हुन्। केही समय अगाडि फुलबारीस्थित चिडियाखानामा रहेको चितुवाको खोरमा काठ भेटिएको विषयलाई लिएर उद्यानका पदाधिकारीहरू वि*रू’द्ध मु*द्दा परेको थियो ।

प्रतिक्रिया दिनुहोस


सम्बन्धित शिर्षकहरु
  • दसैँको टीकाको साइत सार्वजनिक हेर्नुहोस्
  • मुस्कानका पिताको माग : ए’सि’ड हान्नेलाई झु’ण्ड्या’इयोस्
  • ओली सरकारले आकाशे र उडन्ते गफ गर्यो : डा. महत
  • गाडी भाडाभन्दा पनि सस्तो हवाई भाडा, अब कहाँ जान कति खर्च लाग्छ ?
  • © 2019: Sidha Nepal All Rights Reserved. Designed by: GOJI Solution
    माथी