ताजा समाचार

तलब नपाएको झोकमा मलेसियामा नेपाली गार्डले गरे सुपरभाइजरको ह’त्या



क्वालाम्पुर। मलायाको एउटा अपार्टमेन्टमा काम गर्ने नेपाली सेक्युरिटी गार्डले तलब नपाएको झोकमा सुपरभाइजरको ह’ त्या गरेका छन्। प्रहरीले घ ‘ट’ना’मा उनीसहित दुई नेपाली सेक्युरिटी गार्डलाई प’ क्रा’ उ गरेको छ।

सोमबार दिउँसो भएको घ ‘ट’नामा ५४ वर्षीय ली पोह मेङ मा रएका हुन्। उनको ला ‘स प्रहरीले अपार्टमेन्टको शौचालयभित्र फेला पारेको थियो। १ सेप्टेम्बरको बेलुकी ६ः१० बजेतिर पीडितलाई कन्ट्रोल रुमभित्रै हेल्मेटले लगातार हा’निएको सीसीटीभी फुटेजमा देखिएको छ।

‘सेक्युरिटी गार्डहरुले तलब नपाएपछि सुपराभइजरको ह ‘त्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ,’ प्रहरी अधिकृत मोहम्मद जानी चे दिनले सञ्चारमाध्यमलाई भनेका छन्।

घ ‘ट’नामा दुई नेपालीसहित तीन जनालाई प ‘क्रा’उ गरिएको बताए पनि प’ क्रा’उ पर्नेको नाम भने उनले खुलाएनन्।

प्रतिक्रिया दिनुहोस


सम्बन्धित शिर्षकहरु
  • गैरआवासीय नेपाली संघ मलेसिया जोहोर क्षेत्रीय साखा कार्यालय उद्घाटन कार्यक्रम हुने।
  • जनप्रगतिशिल मोर्चा मलेसियाका केन्द्रीय सदस्य दिलिप द्वारा मोर्चा बाट राजीनामा ।
  • प्रबासी हातेमालो कल्याणकारी समाज मलेसियाले मृत बिकका परिवार लाई सहयोग गर्ने।
  • जापानमा विश्वको सबैभन्दा ठूलो बुद्धको मुर्ति बनाउँदै नेपाली मुर्तिकारहरु
  • © 2019: Sidha Nepal All Rights Reserved. Designed by: GOJI Solution
    माथी