ताजा समाचार

गायिका मुना थापा मगरको आवाजमा लोक गीत “मेरो छोरा” युटुव च्यानलमा सार्वजनिक (भिडियो)



काठमाडौ,
बहुचर्चित लोक तथा दोहोरी गायिका मुना थापा मगरको आवाजमा लोक गीत “मेरो छोरा” शुक्रबार मात्र होमनाथ आचार्य को अफिसियल युटुव च्यानल मार्फत सार्वजनिक भएको छ ।

खेम खड्काथोकीको लय तथा शब्द सृजनामा तयार भएको गीतको म्युजिक भिडियोलाई भने ईश्वर बाबुले निर्देशन र सम्पादन गरेका हुन भने छायांकन कमल जि.एम.ले गरेका हुन ।

भिडियोमा ईश्वर बाबु, कमला खड्काथोकी, र बिपना पुन को अभिनय रहेको छ । भिडियोमा हर नेपालीका छोराहरु प्रदेशमा हुदा घरमा रहेकी बुढी आमाले पाएको दुखलाई देखाउन खोजिएको छ ।
भिडियो :

प्रतिक्रिया दिनुहोस


सम्बन्धित शिर्षकहरु
  • बिष्णु माझी र युनिक भोजराज बिकको गुलाबको फुल छोटो समयमै भाइरल बिष्णु माझी र युनिक भोजराज बिकको गुलाबको फुल छोटो समयमै भाइरल
  • मनु शर्माको “कस्तो ठाउँमा” सार्वजनिक-भिडियो सहित ।
  • बिनोध पौडेलको ” जुन घामलाई सोध” सम्झना भन्डारिको आवाजमा (भिडियो)
  • चर्चित गितकार सन्तोष के सि को दसैं गित “गाउँको खबर” बजारमा (भिडियो)
  • © 2019: Sidha Nepal All Rights Reserved. Designed by: GOJI Solution
    माथी