ताजा समाचार

मसँग विवाह गर्ने कोही छ भने सम्पर्क गर।ज्योती मगर भिडियो सहित हेर्नुहोस



काठमाडौं । ज्योति मगर गायिका हुन् । उनको परिचय यतिमा मात्रै सिमित रहँदैन, अभिनयदेखि छोटा कपडामा स्टेज कार्यक्रममा तहल्का मच्चाउने कलाकारमा पर्छिन् । केही समय अघि उनको विशाल गुरुङसँग विवाह भएको चर्चाले बजार राम्रै ततायो तर, मंगलबार क्यानडानेपालसँगको कुराकानीमा उनले आफूले विवाह नगरेको दाबी गरिन् ।आफू अविवाहित युवती रहेको भन्दै उनले अब विवाह गर्ने सोच रहेको जानकारी दिइन्

आफ्नो प्रेमी नरहेको जिकीर गरेकी ज्योतिले आफूसँग विवाह गर्न चाहने कुनै केटा भए सम्पर्कमा आउन अपिल पनि गरिन् । एक अर्काे प्रसङ्गमा गायिका ज्योतिले आफूमाथि लोक दोहोरी प्रतिष्ठानले विभेद गरेको गुनासो पनि गरिन्

यो पनि पढ्नुस
जति मेहनत गरेपनि धन कमाउन सक्नुभएको छैन भने तपाईंलाई ग्रहदोष हुनसक्छ । यसलाई हटाउन ऊँ श्री हनुमते नमः यो मन्त्र दिनदिनै २१ चोटि जप्नुस् । काममा बाधा आउन पाउँदैन ।

अलिकति हिंग आफूमाथि घुमाएर उत्तर दिशामा फ्याँक्नुस् । अनि बिहानै तीनवटा हरिया अलैंची दाहिने हातमा राखेर श्रीं श्रीं उच्चारण गर्नुस् र खानुस् । त्यसपछि घरबाहिर निस्कनुस् । काम फत्ते हुन्छ ।

सुतेर बिहान उठेपछि दिनदिनै आफ्नो हत्केलालाई ध्यान दिएर हेर्नुस् र तीनचोटि चुम्नुस् । यसो गर्दा हरेक काममा सफलता पाउनुहुनेछ । शनिवारदेखि यसो गर्न शुरु गर्नुस् ।

पाँच रुपैयाँको नोटको त्रिकोण पिरामिड बनाएर पूजाकोठामा राख्नुस् । धनको कमी हुन थाल्नेबित्तिकै त्यो पिरामिडलाई देब्रे हातमा राखेर दासहने हातले छोप्नुस् । अनि पिरामिडले घरमा धन ल्याउँदैछ भनी कल्पना गर्नुस् ।

यसो गर्दा कताकताबाट तपाईंलाई धन आइलाग्छ । तर पैसाको साह्रै खाँचो भयो भने मात्र यसो गर्नुस् । गुरु पुष्य योग र शुभ चन्द्रमाको दिन बिहान हरियो रंगको कपडाको सानो थैलो बनाउनुस् । अनि श्रीगणेशको चित्र वा मूर्तिअघि बसेर संकटनाशन स्तोत्रको ११ चोटि पाठ गर्नुस् ।

त्यसपछि थैलीमा सातवटा मुँग, दश ग्राम साबुत धनियाँ, एक पञ्चमुखी रुद्राक्ष, एक चाँदीको सिक्का, दुईवटा सुपारी, दुईवटा बेसारको पोको बाँधेर गणेशजीलाई शुद्ध घिउको लड्डु भोग चढाउनुस् । त्यसपछि थैली कन्तूरमा राख्नुस् । एक वर्षपछि नयाँ थैली राख्नुस् । गरीब र ब्राह्मणहरूलाई दान दिनुस् । यसो गर्दा आर्थिक रूपमा तनाव हुँदैन ।

आइतवार भैरवको मन्दिरमा सिन्दूर चढाएर बटुक भैरव स्तोत्र पाठ गर्नुस् अनि गाई, काग र कालो कुकुरलाई मन पर्ने कुरा खुवाइदिनुस् । वर्षमा चार पाँचचोटि यसो गर्नुभयो भने सबै बाधा हटेर जान्छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस


सम्बन्धित शिर्षकहरु
  • बिष्णु माझी र युनिक भोजराज बिकको गुलाबको फुल छोटो समयमै भाइरल बिष्णु माझी र युनिक भोजराज बिकको गुलाबको फुल छोटो समयमै भाइरल
  • भद्रगोलको नयाँ एपीसोडमा दर्शकको नराम्रो प्रतिकृया, यूट्यूवमा लाइकभन्दा डिस्लाइक धेरै
  • अन्तत: पाँडे–जिग्री लगायतको टिमले छोड्यो ‘भद्रगोल’, आजदेखि नयाँ कलाकारका साथ प्रशारण हुने
  • लामो साधनापछि सफलताको स्वाद लिएकी टीका
  • © 2019: Sidha Nepal All Rights Reserved. Designed by: GOJI Solution
    माथी