ताजा समाचार

चर्चित गितकार सन्तोष के सि को दसैं गित “गाउँको खबर” बजारमा (भिडियो)



चर्चित गितकार तथा सङ्गितकार सन्तोष के सि को दसैं गित बजारमा आयको छ ! आफ्नो जन्म भुमी गुल्मि संग जोडियर गित सर्बजनिक गरेका हुन !

बिदेशियका युवा युबतिको कथामा आथारित गीति काथा सर्बजनिक गरेका के सिले ! मौलिकता झल्कने शब्दमा एउटा डिपिकल गित तयार पारेका छन ! जुन गितमा आवाज चर्चित गायिका सर्मिला गुरुङ र सन्तोष के सिको रहेको छ भने शब्द / संगीत स्वयम् सन्तोष के सि कै रहेको छ !

गुल्मिको सुन्दर ठाउँहरुमा सुटिङ भयको यश गितको निर्देशन गरेका छन कोपिल लामाले भने छाँयाकन गरेका छन सुरेस श्रेष्ठ ले प्रबिन भट्टको सम्पादन मा रहेको यश गितमा सरिका के सि र रमेश के सिको अभिनय रहेको छ ! एस एस डिजिटल बाट बजार आयको छ सन्तोष के सिको आफ्नै युटुब च्यान बात अब पूरा भिडियो तपाईं हामी माझ

प्रतिक्रिया दिनुहोस


सम्बन्धित शिर्षकहरु
  • बिष्णु माझी र युनिक भोजराज बिकको गुलाबको फुल छोटो समयमै भाइरल बिष्णु माझी र युनिक भोजराज बिकको गुलाबको फुल छोटो समयमै भाइरल
  • मनु शर्माको “कस्तो ठाउँमा” सार्वजनिक-भिडियो सहित ।
  • बिनोध पौडेलको ” जुन घामलाई सोध” सम्झना भन्डारिको आवाजमा (भिडियो)
  • गायिका मुना थापा मगरको आवाजमा लोक गीत “मेरो छोरा” युटुव च्यानलमा सार्वजनिक (भिडियो)
  • © 2019: Sidha Nepal All Rights Reserved. Designed by: GOJI Solution
    माथी