ताजा समाचार

धमलाको गोडाको पानि खाएको फोटो भाइरल भएपछि एलिजा बोलिन्



काठमाडौं। नेपाली पत्रकरिताका एक प्रख्यात व्यक्ति हुन् ऋषि धमला,उनकी पत्नी एलिजा धमला एक नायिका पनि हुन्।हिजो उनकी पत्नी एलिजाले ऋषि धमलाको गोडा धोएर पानि खाएकी थिईन।उक्त फोटो सामाजिक संजालमा भाइरल भएपछि एलिजा गौतम तनाबमा छिन।

एलिजा गौतम माथी एकोहोरो दर्शकको आ*क्रोश सामाजिक संजालमा भाइरल भएपछि उनि रुदै मिडियामा आएकी हुन्।आफ्नो सस्कार अनुसार श्रीमानको गोडा ढोगी पानी खाएको र उक्त सस्कारलाइ गलत रुपमा हेरेको देखेर आफु अचम्मित भएको उनको भनाई छ। उनि भन्छिन ‘यो देशमा जतिनै राम्रो गरेपनि नहुने रैछ,धर्म अनुसार अगाडी बढ्यो एति धेरै आलोचना किन ? के बिगारेको छु र मैले’हेरौ यो बिशेष कुराकानी जस्ताको तस्तै :

प्रतिक्रिया दिनुहोस


सम्बन्धित शिर्षकहरु
  • भाईरल भएकी कमला घिमिरे नानी पहिलो पटक इन्द्रेणीमा । भनिन्- जस्तो गायकसँग पनि दोहोरी खे*ल्न त*यार छु (भिडियो हेर्नुस)
  • शिल्पा पोखरेललाई तत्काल नपक्रन सर्वोच्चको आदेश
  • बरिष्ठ कलाकार सुभद्रा अधिकारीको निधन
  • एयरपोर्टमै बोल्ड गायिका प्रिती आले किन धरधरी रोइन् ? हेर्नुहोस, यस्तो भावुक बन्यो माहोल ! भिडियो हेर्नुहोस
  • © 2019: Sidha Nepal All Rights Reserved. Designed by: GOJI Solution
    माथी