ताजा समाचार

स्याङ्जाको हरिनास गापामा बाबु र छोराको ह’त्या



स्याङ्जा । स्याङ्जाको हरिनास गाउपालिका वडा नं ३ स्थित ललहीको मिनडाडामा एकै परिवारका दुई सदस्यको ह’ त्या भएको छ।

आज बिहान करिब ४ बजेतीर अपरिचित व्यक्ति घरमा प्रवेश गरी धा’रि’लो ह’ति’यार प्र’ हा’र गरी दुई जनाको ह ‘त्या गरी भागेको स्थानीयबासीले बताएका छन् ।

धा’ री’लो ह’ति’ यार प्र’हा’रबाट करिब २९ बर्षीय बाबु चित्र बहादुर खड्का र ४ बर्षका छोरा रिजन खड्काको मृ’ त्यु भएको छ ।

ह’ त्या के कारणले, कसले गर्यो भन्ने अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट एसपी राजकुमार लम्साल र डिएसपी नविन कृष्ण भण्डारीको टोली हरिनास पुगिसकेको छ ।

प्रतिक्रिया दिनुहोस


सम्बन्धित शिर्षकहरु
  • स्यार्तुङ रातामाटा टोल विकास संस्थाको अध्यक्षमा कुलदीप आचार्य ।
  • दसैँको टीकाको साइत सार्वजनिक हेर्नुहोस्
  • मुस्कानका पिताको माग : ए’सि’ड हान्नेलाई झु’ण्ड्या’इयोस्
  • ओली सरकारले आकाशे र उडन्ते गफ गर्यो : डा. महत
  • © 2019: Sidha Nepal All Rights Reserved. Designed by: GOJI Solution
    माथी