ताजा समाचार

सरकारी जागिरको सुर्वण अवसर, गृह मन्त्रालयले माग्यो एकैपटक १९८९ जना कर्मचारी (सूचनासहित)



काठमाडौं । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एमआईएस अपरेटर (राजपत्र अनकिंत प्रथम श्रेणी सरह) र फिल्ड सहायक (राजपत्र अनंकित द्धितीय श्रेणी सरहको) पदमा करारका लागि १९ सय ८९ पदका लागि दरखास्त आव्हान गरेको छ।

जसमध्ये एमआईएस अपरेटर ९९४ जनाको माग गरिएको छ भने फिल्ड सहायकका लागि ९९५ जनाका माग गरिएको छ।

सूचनामा भनिए अनुसार एम. आई. एस. अपरेटर पदका लागि कम्प्युटर बिषयमा प्रविणता तह उत्तीर्ण र फिल्ड सहायकका लागि एसएलसी उत्तीर्ण गरेको हुनुपर्नेछ ।

आवेदन दिन चाहने योग्यता पुगेका इच्छुक व्यक्तिहरुले विभागको वेबसाईड https://doinidcr.gov.npमा गई https://application.doinidcr.gov.np मा गएर अनलाईनबाटै पनि आवेदन दिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस


सम्बन्धित शिर्षकहरु
  • वैदेशिक रोजगारीका लागि न्यूनमात्रै जापान जान पाउने
  • भारतमा स्नातकोत्तर सकेर नेपाल फर्किएकी युवतीः गाई पालन गरेर कमाउछिन् मासिक यति
  • शून्य लागतमै कामदार जान पाउने गरी टर्कीसँग श्रम समझदारी गर्दै सरकार (हेर्नुहोस् पुरा)
  • नेपालमा ६ हजारलाई सरकारी जागिरको अवसर, साधारण लेखपढ गरेकालाई समेत अवसर (सुचनासहित)
  • © 2019: Sidha Nepal All Rights Reserved. Designed by: GOJI Solution
    माथी