ताजा समाचार

आफैले पालेको भालेको आ’क्रम’णमा परि महिलाको मृ*त्यु



एजेन्सी । कुखुराको भालेको आ*क्रम’णबाट मानिसको मृ*’त्यु भएको कहिल्यै सुन्नु वा देख्नु भएको छ । अझ आँफैले स्याहार सुसार गरेर पालेको । दक्षिण अस्ट्रेलियास्थित कुखुराको भालेको आ’क्र’मणबाट एक ब्यक्तिको मृ*’त्यु भएको समाचारमा जनाइएको छ ।

कुखुराको अन्डा संकलन गर्नको लागि खोर गएकी बृद्ध महिलालाई एक्कासी आ*क्र’म’ण गरेको भालेले ठुँ’गेपछि आ’त्ति’एकी महिलाको मृ’ *त्यु भएको हो । प्रहरीका अनुसार भालेको आ क्र’मणबाट वृद्धाको शरीरबाट अत्या’धिक र’ग’त बगेपछि उनको नि*ध’न भएको हो । जुन घ ट’ना अहिले विश्वभर समाचारमा छाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस


सम्बन्धित शिर्षकहरु
  • भर्खरैः सिचुवानमा भूकम्पः एकको मृ’त्यु, २९ घा’इ’ते
  • दक्षिण कोरियामा ब्रा नलगाउने अभियान : कसले र किन सुरु गर्‍यो ?
  • चिट चोराइ रोक्न शिक्षकको अचम्मको काइदा
  • ‘भारतसँगको आफ्नो हवाई मार्ग बन्द गर्ने पाकिस्तानको तयारी’
  • © 2019: Sidha Nepal All Rights Reserved. Designed by: GOJI Solution
    माथी