ताजा समाचार

खु’र्पा प्र’हा’र गरी तीजको व्रत बसेकी श्रीमतीको श्रीमान्द्वारा ह’त्या



रुकुम। रुकुम पश्चिममा तीजकै दिन एक व्यक्तिले खु’र्पा प्र*’हार गरी व्रत बसेकी श्रीमतीको ह*’ त्या गरेका छन्। मुसीकोट नगरपालिका–३ माछ्मीका २७ वर्षीय नविन खड्काले आफ्नी श्रीमती २५ वर्षीया कमला बुढाथोकीको ह*’ त्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ ।

अत्याधिक म*’ दिरा ‘सेवन गरेका नविनले सोमबार राति ह*’ त्या श्रीमतीको गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए । उनका अनुसार श्रीमतीको ह’ त्या गरी फ’रा’र भएका खड्कालाई घर नजिकैको जंगलमा लु’के बसेको अवस्थामा खु’ र्पा’सहित मंगलबार बिहान करिब ३ बजे प्र*क्रा’ उ गरिएको छ ।

मृ*त’कको श*’व पोष्ट’मार्टमका लागि जिल्ला अस्पता”ल सल्लेमा राखिएको छ ।नविनलाई प्रहरी हिरा’सतमा राखेर घ*ट’नाको अनुसन्धा’न भइरहेको डिएसपी खड्काले बताए । घ*टना’स्थल’को विस्तृत अनुस’न्धान गर्नको लागि बिहानैदेखि प्रहरी टोली परिचालन’ गरिएको छ । यो समाचार टिकाराम खनालले अन्नपूर्ण पोस्टमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस


सम्बन्धित शिर्षकहरु
  • मुस्कानका पिताको माग : ए’सि’ड हान्नेलाई झु’ण्ड्या’इयोस्
  • हेलिकप्टरमा राखेलगत्तै जन्मियो बच्चा
  • यस कारण पूर्वराजासँग झस्किए राजनीतिक दलहरु
  • घुस लिएको अभियोगमा मालपोतका नासुविरुद्ध मुद्दा दायर
  • © 2019: Sidha Nepal All Rights Reserved. Designed by: GOJI Solution
    माथी