ताजा समाचार

उपमेहर आए पछि बज्यो रास्ट्रीय धुन।



पाल्पा रामपुर १० रामटार को रामटार युथ कल्ब ले महिला हरु को माहान चाड हरितालिका तिज को अबसर मा सास्कृतिक क्रायक्रम लगायत तिज लोक निर्त्य प्रतियोगिता भब्यता का साथ सम्पन्न गरेको छ।

 

क्रायक्रम मा कल्ब का सचीव बिस्नु प्रसाद भण्डारी स्वागत मन्तबय बाट शुरु भएको क्रायक्रम को प्रमुख अतिथि रामपुर नगर पालिका बिष्णु देबि घिमिरे आचार्य ले गर्नु भयको थियो । कल्ब लाई तथा रामपुर नगरपालिका मै सम्पुर्ण सघ सस्था हरु लाई सहयोग गर्दै आउनु भएको उप मेहर बिष्णु देबि आचार्य ले आगामी दिन मा पनि सहयोग को भुमिका निर्बाहा गर्ने प्रतिबद्धता दिनु भएको छ ,प्रमुख अतिथि को उपस्तिथि केही ढिलो भएको हुदा कार्यक्रम औपचारिक शुरु भय पनि रास्ट्रय धुन प्रमुख अतिथि उपस्थिति पछि रास्ट्रय धुन बजेर कार्यक्रम शुरु भयको थियोे।

 

प्रतिक्रिया दिनुहोस


सम्बन्धित शिर्षकहरु
  • शास्त्र भन्छ, महिलाले कहिल्यै गर्न हुँदैन् यी ९ काम
  • तपाई कसैको प्रेम सम्बन्धमा हुनुहुन्छ ? त्यसो भए यी गल्ती गर्दै नगनुहोस्
  • जान्नुहोस, विवाहमा साइँली औँलामा औँठी लगाउनुको रहस्य
  • पृथ्वी नजिकैबाट गयो क्षुद्रग्रह, खसेको भए के हुने थियो ?
  • © 2019: Sidha Nepal All Rights Reserved. Designed by: GOJI Solution
    माथी