ताजा समाचार

नेपाली फुटबल टिम लाई मलेसियामा स्वागत ।



तिलोचन गौतम
क्वालालम्पुर मलेसिया

JDT कल्ब को निमन्त्रणामा मलेसिया आएका नेपाली राष्ट्रिय फुटबलटिम लाई गैर आवासीय नेपाली संघ NRNA जोहोर ले स्वागत गरेको छ ।

मिति 26 August 2019 बेलुकी 8 बजे नेपाली राष्ट्रिय फुटबल टिम र मलेसिया जोहोर बारु को JDT क्वालव को मैत्रीपुर्ण खेलको लागि मलेसिया आएका हुन । मलेसिया को जोहोर सहर स्थित जोहोर लार्किङ्ग फुटबल स्टेडियम मा खेल हुने तय भएको छ ।

एक कार्यक्रमका बिच गैरआवासीय नेपाली संघ मलेसिया क्षेत्रीय साखा जोहोर उपाध्यक्ष बेदना श्रेष्ठ को सभापतित्व तथा गैरआवासीय नेपालि संघ मलेसियाका नव निर्बाचित महासचिव हेम राज सापकोटा को आतिथ्यतामा स्वागत कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम मा खेल क्षेत्र र खेलाडी को प्रसम्सा गर्दै शुभकामना मन्तव्य रबि लाल अधिकारी ले राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस


सम्बन्धित शिर्षकहरु
  • गैरआवासीय नेपाली संघ मलेसिया जोहोर क्षेत्रीय साखा कार्यालय उद्घाटन कार्यक्रम हुने।
  • जनप्रगतिशिल मोर्चा मलेसियाका केन्द्रीय सदस्य दिलिप द्वारा मोर्चा बाट राजीनामा ।
  • प्रबासी हातेमालो कल्याणकारी समाज मलेसियाले मृत बिकका परिवार लाई सहयोग गर्ने।
  • जापानमा विश्वको सबैभन्दा ठूलो बुद्धको मुर्ति बनाउँदै नेपाली मुर्तिकारहरु
  • © 2019: Sidha Nepal All Rights Reserved. Designed by: GOJI Solution
    माथी