ताजा समाचार

गाउँपालिकाले भातमै खर्च गर्यो ८० लाख, जनप्रतिनिधि मौन



काठमाडौ। ओखलढुंगाका ६ वटा गाउँपालिकाले गत आवमा खाना खर्चवापतको झन्डै ८० लाख खर्च गरेका छन् । खाना खानामा त्यति धेरै रकम कसरी खर्च भयो भन्नेमा जनप्रतिनिधि मौन छन् ।

कुन तहको खाना खर्च कति ?

मानेभन्ज्याङ : २० लाख १४ हजार
खिजीदेम्बा : १९ लाख १९ हजार
सिद्धिचरण : १८ लाख ६९ हजार
चम्पादेवी : ११ लाख ३४ हजार

सुनकोशी : ६ लाख ८१ हजार
चिसंखुगढी : ३ लाख ६७ हजार
जम्मा : ७९ लाख ८५ हजार

यस्ता फजुल खर्च नियन्त्रण गर्न नागरिक समाजले माग गरेका छन् । यो समाचार अन्नपूर्ण पोस्ट्मा शिवप्रसाद ढुंगानले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस


सम्बन्धित शिर्षकहरु
  • नबिल बैंकले यसरी थाहा पायो एटीएमबाट पैसा चोरदै गरेको
  • आज अमेरिकी डलरसहित सबै देशको भाउ बढ्यो, कुन देशको कति ?
  • आजबाट सबैले तलब लिन आफ्नो प्यान नम्बर अनिवार्य, यसरी लिनुहोस् प्यान (तरिकासहित)
  • साउन १ देखि ट्राफिक प्रहरीले जरिवानाबापतको पैसा नबुझ्ने
  • © 2019: Sidha Nepal All Rights Reserved. Designed by: GOJI Solution
    माथी