ताजा समाचार

रविका वकिल आए मिडियामा, किन थपीयो म्याद ?



चितवन । बरिष्ठ अधिवक्ता सुसील पन्तले प*क्रा*उ परेका रवि लामिछानेलाई हिरा*सतमा राख्नुपर्ने कारण नभए पनि म्याद थप गरीएको बताएका छन । रविका तर्फबाट बहस गरेका पन्तले पत्रकार सम्मेलन गरी अनुसन्धानका लागी आरोपीको तर्फबाट समस्या नहुने भए पनि म्याद थप गरीएको बताएका हुन ।

उनका अनुसार सिसि क्यामेरा फुटेज, रिपोर्ट लगायतका विषयमा अनुसन्धान गर्नुपर्ने भएकाले बादीका तर्फबाट १० दिनको समय माग गरीएको थियो । रविका कारण थप अनुसन्धानमा अप्mठ्योरो नआउने स्पष्ट देखिए पनि म्याद थपीएको बताए ।

उनले आरोपीले अनु*सन्धा*नलाई प्रभा*वित पार्ने कुनै गतिविधि गर्न नसक्ने अवस्थाबारे बहस गरे पनि ५ दिन म्याद थप गरीएको बताए । बादीका तर्फबाट जिल्ला न्यायधिवक्ता यदु नाथ सर्माले र प्रतिवादीका तर्फबाट सुसिल पन्त, सुनिल पोखरेल र चुडामणी सापकोटाले बहस गरेका थिए ।

रवि लामिछानेसहित तिन जनाविरुद्ध आ*त्म*ह*त्या दु*रु*त्सा*हन अभि*योगमा हिरा*सतमा राखि अनु*सन्धा*न अघि बढाईएको छ । पत्रकार पुडासैनि नारायणगढस्थित पोखरा बसपार्कमा रहेको कंगारु होटलमा गएको साउन २० गत्ते झु*ण्डि*ए*को अव*स्थामा मृ*त फेला परेका थिए ।

प्रतिक्रिया दिनुहोस


सम्बन्धित शिर्षकहरु
  • दसैँको टीकाको साइत सार्वजनिक हेर्नुहोस्
  • मुस्कानका पिताको माग : ए’सि’ड हान्नेलाई झु’ण्ड्या’इयोस्
  • ओली सरकारले आकाशे र उडन्ते गफ गर्यो : डा. महत
  • गाडी भाडाभन्दा पनि सस्तो हवाई भाडा, अब कहाँ जान कति खर्च लाग्छ ?
  • © 2019: Sidha Nepal All Rights Reserved. Designed by: GOJI Solution
    माथी