ताजा समाचार

जान्नुहोस, विवाहमा साइँली औँलामा औँठी लगाउनुको रहस्य



काठमाडौ। हाम्रो समाजमा बिवाहलाई एक पबित्र बन्धनको रुपमा लिइन्छ। हामिले देख्छौ विवाहमा बेहुला बेहुलीले एक अर्काको साइँली औँलामा औँठी लगाई दिएका हुन्छन। तर, किन लगाइन्छ त साइँली औँलामा औँठी ?

विवाहको चिन्ह स्वरुप औठी लगाइदिने चलन इशापूर्व ३००० मा सुुरू भएको थियो। त्यसबेलादेखि विवाहमा औँठी लगाउने चलन चल्दै आएको बताइन्छ। पहिला औँठी बेहुलाका पितालाई विवाहको चिन्ह स्वरुप दिने चलन थियो। यो परम्परा प्राचिन रोमन र ग्रीक समयमा चलेको मानिन्छ।

त्यतिबेला बायाँ हातको साइँली औंलामा औठी लगाइदिँदा सीधा मनसँग सम्बन्ध हुन्छ भन्ने मान्यता रहेको थियो । विवाहको औंठीले परिवारप्रतिको जिम्मेवार हुने र जिन्दगीभर श्रीमतीलाई रक्षा गर्ने सुत्रका रुपमा औंठीलाई लिने चलन छ। एक आपसमा प्रेम साटासाट गर्ने माध्यमका रुपमा पनि औंठी लगाइन्छ।

प्रतिक्रिया दिनुहोस


सम्बन्धित शिर्षकहरु
  • शास्त्र भन्छ, महिलाले कहिल्यै गर्न हुँदैन् यी ९ काम
  • तपाई कसैको प्रेम सम्बन्धमा हुनुहुन्छ ? त्यसो भए यी गल्ती गर्दै नगनुहोस्
  • उपमेहर आए पछि बज्यो रास्ट्रीय धुन।
  • पृथ्वी नजिकैबाट गयो क्षुद्रग्रह, खसेको भए के हुने थियो ?
  • © 2019: Sidha Nepal All Rights Reserved. Designed by: GOJI Solution
    माथी