ताजा समाचार

सांसद पौडेललाई चिन्ता: कश्मिरको स्वतन्त्रता हनन् भयो, नेपाल सरकार यसको विरुद्धमा बोल्नुपर्छ



काठमाडौँ। राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले भारतले कश्मिरमा गरेको ह’स्तक्षेपको सरकारले वि’रोध गर्नुपर्ने आवाज उठाएकी छिन् ।

मंगलवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै पौडेलले कश्मिरीहरूको स्वतन्त्र रहने अधिकार भारतले ह’नन् गरेको र नेपाल सरकारले त्यसको वि’रोध गर्नुपर्ने बताएकी हुन् ।

‘भारत सरकारले संविधानको ३७० धारा हटाएर प्रत्यक्ष शासन गर्ने निर्णय गरेको अवस्था छ,’ पौडेलले भनिन्, ‘१९४८ को त्रीपक्षीय सम्झौता अनुसार उनीहरूलाई त्यहाँ जनमत संग्रह गर्ने अधिकार दिएको थियो, भारतले त्यो अधिकार हटायो ।’

यो विषय अत्यन्तै ग’म्भीर भएको भन्दै पौडेलले सरकारको ध्यानाकर्षण गराइन् । सरकार यसको वि’रुद्धमा बोल्नुपर्ने पौडेलको जिकिर छ ।

प्रतिक्रिया दिनुहोस


सम्बन्धित शिर्षकहरु
  • बिप्लपले गरे चितवन बन्दको घोषणा !
  • सत्तारुढ दलले भनेजस्तै लोकतान्त्रिक गणतन्त्रमाथि खतरा भएकै हो ?
  • पार्टी एकता नगरेको भए ठिक हुन्थ्योजस्तो लाग्न थाल्यो : अध्यक्ष प्रचण्ड
  • जाम हुने काठमाडौँका मुख्य–मुख्य ठाउँमा ‘ओभरहेड ब्रिज’ बनाउँछु : मन्त्री महासेठ
  • © 2019: Sidha Nepal All Rights Reserved. Designed by: GOJI Solution
    माथी