ताजा समाचार

एयरपोर्टमै बोल्ड गायिका प्रिती आले किन धरधरी रोइन् ? हेर्नुहोस, यस्तो भावुक बन्यो माहोल ! भिडियो हेर्नुहोस



काठमाडौं। चर्चित गायिका प्रिती आले लामो समयको विदेश भ्रमणपछि स्वदेश फर्केकी छिन्, कार्यक्रमको सिलसिलामा युरोप लगायतका धेरै देशहरुमा पुगेर फर्केकी आलेलाई लिन श्रीमान सुवास केसी र छोरी गुराँस केसी एयरपोर्टमा पुगेका थिए ।

नेपाली सांगीतिक क्षेत्रमा छुट्टै पहिचान बनाएकी प्रिती आले प्रत्येक्ष दोहोरीमा झनै अब्बल छिन् । उनले गाएको दर्जनौं स्टेज लाइभ दोहोरीहरु अहिले पनि जताततै बजिरहेको सुन्न पाइन्छ ।

विदेश भ्रमणपछि स्वदेश फर्किएकी प्रिती यसकारण एयरपोर्ट मा धरधरी रोइन, भिडियो हेर्नुहोस:

प्रतिक्रिया दिनुहोस


सम्बन्धित शिर्षकहरु
  • शिल्पा पोखरेललाई तत्काल नपक्रन सर्वोच्चको आदेश
  • बरिष्ठ कलाकार सुभद्रा अधिकारीको निधन
  • कार्यक्रमका लागि जापान पुगेका फुलन्देकी आमा र सबिना गुरुङलाई विमानस्थलबाटै फर्काइयो
  • २ वर्षीय बालक विमानस्थलको लगेज बेल्टमा पसेपछि देखियो यस्तो दृश्य (भिडियो)
  • © 2019: Sidha Nepal All Rights Reserved. Designed by: GOJI Solution
    माथी