ताजा समाचार

अब यति पाउछन् कर्मचारी र शिक्षकले तलब (सूचीसहित)



काठमाडौँ । सरकारले मुख्य सचिवदेखि शिक्षकसम्मको नयाँ तलवको सूची सार्वजनिक गरेको छ। अर्थ मन्त्रालयले मुख्य सचिव, पालिकामा काम गर्ने कर्मचारी तथा सबै तहका शिक्षकले पाउने नयाँ तलबको सूची सार्वजनिक गरेको हो।

बजेटमा व्यवस्था भएअनुसार कर्मचारी र शिक्षकको नयाँ तलबमान बिहीबार बसेको मन्त्रिपरिषद बैठकले निर्धारण गरेको हो । मन्त्रिपरिषदले गरेको निर्णय सार्वजनिक भएपछि अर्थ मन्त्रालयले आइतबार कर्मचारी र शिक्षकको नयाँ तलबमान सार्वजनिक गरेको छ।

यस्तो छ अर्थमन्त्रालयले सार्वजनिक गरेको तलबको मान

प्रतिक्रिया दिनुहोस


सम्बन्धित शिर्षकहरु
  • ४० वर्षमा जागिर खाने कर्मचारीले अब पेन्सन नपाउने
  • आज कृष्णाष्टमी तथा गौरा पर्व मनाइँदै
  • रविले बयानका क्रममा ‘थुप्रै झूटा’ कुरा उल्लेख गरेको दाबी, पढ्नुहोस
  • चितवन प्रहरी प्रमुख भनेर कास्कीका एसपीको तस्बिर दुरुपयोग, कास्की प्रहरी बोल्यो
  • © 2019: Sidha Nepal All Rights Reserved. Designed by: GOJI Solution
    माथी