ताजा समाचार

कार्यक्रमका लागि जापान पुगेका फुलन्देकी आमा र सबिना गुरुङलाई विमानस्थलबाटै फर्काइयो

टोकियाे। एक कार्यक्रमको लागि जापान पुगेका हास्यकलाकार उमेश राई (फुलन्देकी आमा) र लोकगायिका सबिना गुरुङलाई जापानको विमानस्थलबाटै नेपाल फर्काइएको छ । उनीहरु तमु धिं जापानको रजत महोत्सवको अवसर पारेर आयोजना गरिएको रोधी साँझ कार्यक्रमको लागि गएका थिए ।

तमु धिंले कलाकारद्वयलाई हानेदा विमानस्थल अध्यागमनले ‘प्राविधिक त्रुटि’ देखाई प्रवेशाज्ञा नदिएको बताएको छ । कलाकारद्वय फर्कनु परेकोमा दुःख व्यक्त गर्दै आयोजक संस्था तमु धिंले कार्यक्रम पूर्वनिर्धाति मिति, समय र स्थानमै हुने जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु
  • भाईरल भएकी कमला घिमिरे नानी पहिलो पटक इन्द्रेणीमा । भनिन्- जस्तो गायकसँग पनि दोहोरी खे*ल्न त*यार छु (भिडियो हेर्नुस)
  • धमलाको गोडाको पानि खाएको फोटो भाइरल भएपछि एलिजा बोलिन्
  • शिल्पा पोखरेललाई तत्काल नपक्रन सर्वोच्चको आदेश
  • बरिष्ठ कलाकार सुभद्रा अधिकारीको निधन
  • © 2019: Sidha Nepal All Rights Reserved. Designed by: GOJI Solution
    माथी