ताजा समाचार

सुन्दरताले भरिएकी भद्रगोलकी ‘मुन्नी’ स्वर पनि उत्तिकै मिठो (भिडियो सहित)



नेपाली हास्य टेलिश्रृखला भद्रगोल बाट पहिलो एपिसोड बाटै चर्चा कमाउन सफल नव कलाकार प्रियाना आचार्य चर्चामा रहेकी छिन् । भद्रगोलमा ‘मुन्नी’ पात्रको रूपमा अभिनय गर्दै आएकी उनको दर्शकले मन पराएका छन् ।

त्यसो त उनी थ्रेटरकी कलाकार हुन् । अहिले उनी हास्य टेलिश्रृखला भद्रगोलमा आयपछि सबैले उनले गरेको कामको प्रशंसा गरेका छन् । सामाजिक सञ्जालमा उनका थुप्रै फ्यान पनि भइसकेका छन् । पहिलो एपिसोड बाट नै सामाजिक सञ्जालहरूमा उनका तस्बिरहरू निकै भाइरल भएका थिए ।

युट्युबमा अपलोड भएका भद्रगोलका एपिसोडहरुमा पनि मुन्नी केन्द्रित कमेन्ट धेरै आएकाले दर्शकले उनलाई रुचाएको बुझिन्छ । उनि नाच्ने , गाउने लगायत अभिनयमा धेरै नै सक्रिय रहेकी छिन। चितवनमा जन्मेर हुर्किएकी प्रियना आफ्नो अध्ययन बेलायत बाट सकाएर नेपाल फर्केकी हुन। नेलापी कलाकारितामा उनको आगमनलाई सबैले रुचाएका छन। उनलाई भविष्यमा आशा लाग्दो कलाकार मान्न थालिएको छ। हेर्नुहोस यो भिडियो ।

क्युट प्रियाना आचार्य ‘मुन्नी’ लाइ १५ तस्बिरमा हेर्नुहोस्

2.

3.

4.

5.

6.

7.

8.

9.

10.

11.

12.

13.

14.

 

प्रतिक्रिया दिनुहोस


सम्बन्धित शिर्षकहरु
  • अचानक सार्वजनिक भए शिल्पा र छबीका विवाहका तस्वीरहरु (फोटोफिचर)
  • किन मनाइन्छ गाईजात्रा !
  • धनकुटाकि अनिला राई नेपाली रंग क्षेत्रमा।
  • दिलीप रायमाझीको छोरी दिब्या पनि फिल्ममा डेब्यु गर्दै, बाहिरियो लोभलाग्दा तस्बिर (फोटो फिचर)
  • © 2019: Sidha Nepal All Rights Reserved. Designed by: GOJI Solution
    माथी