ताजा समाचार

मलाई सपना देखाएर लु’ट्यो, बिहे गर्छु भन्दै ग’र्भवती बनाएर भाग्यो



काठमाडौँ। झट्ट सुन्दा जो कोहीलाई पनि विश्वास लाग्दैन । एक युबती जो आठ बर्ष देखी एक युबकको प्रेममा थीइन। केहि बर्ष देखी सँगै लोग्ने स्वास्नी जस्तै गरेर बसेका थिए । दुबै जनाले गत असार २२ गते विवाह गर्ने निधो गरे तर असार २१ गते एकाएक युबक गायब भए ।

आफ्नो हुने वाला श्रीमान लाई खोज्न कहाँ कहाँ मात्र गइनन उनि तर फेला परेनन अन्तत युबकको घरमा सम्पर्क गरिन उनले परिवारको कुरा सुन्दा उनि दिक्क भइन । युबक हराए भनेर युबकको परिवारले प्रहरिमा रेपोर्ट गरेका रहेछन ।

उनि भन्छिन : मलाई बुहारी मान्न तयार छैनन । माइत मा अब जानु नजानुको अर्थ छैन छोरी मोरी सकी भन्छन अरु त अरु आमा र बुवाले समेत फोन उठाउँनु हुन्न अब जाउ म कहाँ गरु म के केहि थाहा छैन ।

आ’त्मह’त्या गर्न पनि नखोजेको हैन तर यदी मैले आ’त्मह’त्या गरे भने म गलत हुन्छु उ सही हुन्छ तेसैले मैले मेरो हक लिएर नै छोड्नु पर्छ भन्ने बिचार गरे ।

बाकी कुराकानी भिडियोमा हेर्नुहोस

प्रतिक्रिया दिनुहोस


सम्बन्धित शिर्षकहरु
  • रवि लामिछाने बिनै ‘सिधाकुरा जनतासँग’ कार्यक्रम प्रशारण
  • लामो साधनापछि सफलताको स्वाद लिएकी टीका
  • जिउँदै महिलालाई अन्तिम संस्कारका लागि आर्यघाट लगेका श्रीमानले खुलाए यस्तो रहस्य
  • गगन थापा र श्रीमती डाक्टर अन्जना केसी मिडियामा, आफ्नो प्रेमकथा यसरी सुनाए (भिडियो)
  • © 2019: Sidha Nepal All Rights Reserved. Designed by: GOJI Solution
    माथी