ताजा समाचार

स्पेनमा मेस्सीमाथि आक्रमण (भिडियो सहित)



एजेन्सी । बार्सिलोना तथा अर्जे्न्टिनी कप्तान लिओनल मेस्सीमाथि आक्रमणको प्रयास भएको छ। आइतबार स्पेनको इबिजामा एक पार्टीमा सहभागी भएका मेस्सीलाई पार्टी चलिरहेकै बेला अपरिचित व्यक्तिबाट आक्रमण भएको हो।

मेस्सी प्रि–सिजनका लागि बिदा मनाएर बार्सिलोना फर्किएपछि परिवारसहित सो पार्टीमा सहभागीका लागि इबिजा पुगेका थिए।

उक्त भिडियोमा मेस्सीमाथि आक्रण प्रयास भएपछि ५–६ जना सुरक्षा गार्डले मेस्सीलाई घेरा हाल्दै सुरक्षा दिएर पार्टी हलबाट निकालेको देखाइएको छ। आक्रमणकारीको पहिचान हुन सकेको छैन।

भिडियो :

प्रतिक्रिया दिनुहोस


सम्बन्धित शिर्षकहरु
  • एसीसी यु–१९: नेपालद्वारा बंगलादेशसामु २ सय ६२ रनको लक्ष्य प्रस्तुत
  • एकदिवसीय क्रिकेट वरियतामा नेपाल घटुवा
  • विश्वकप छनोटको अन्तिम खेलमा नेपाली क्रिकेट टिमले लगाइसकेको मेडल खोसियो
  • न्युजिल्याण्डलाई हराउदै इंग्ल्याण्डले पहिलो पटक जित्यो क्रिकेट विश्वकपको उपाधि
  • © 2019: Sidha Nepal All Rights Reserved. Designed by: GOJI Solution
    माथी