ताजा समाचार

कृति लोकार्पण तथा रचना वाचन कार्यक्रम सम्पन्न ।



कमला अधिकारी

नुवाकोट : साहित्य संगम नुवाकोटको आयोजना  तथा सगरमाथा राष्ट्रिय प्रतिस्ठान नेपालकाे सह अायाेजनामा श्रष्टा भेटघाट , कृति लोकार्पण तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ ।

आवाजका बादसाह अच्युत घिमिरे “बुलबुल”को प्रमुख अतिथ्यता र साहित्यकार सुमित्रा सुमिको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रम बिदुर स्थित सुखद पाहुना घरमा आयोजना गरिएको थियो ।

१०५ श्रस्टाको सृजना समावेश गरिएको “शब्दहरूको सगरमाथा” नामक गजल संग्रहको बिमोचन समेत गरिएको सोही कार्यक्रममा साहित्यकार पुष्कर अधिकारी , श्रीधर पाण्डे , कपिल देव खनाल , भगवती लामा , अरुण राज पाठक लगायत दुई दर्जन भन्दा धेरै साहित्यकारहरुले रचना वाचन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस


सम्बन्धित शिर्षकहरु
  • धर्म, संस्कृति र राष्ट्रिय पहिचान जोगाउन सबै एकजुट हुनुपर्छ : राजेन्द्र लिङदेन
  • मरुभूमिमा रंग नम्बरवाली प्रेमीका…
  • चिनियाँ राजदूत भन्छिन् : मेरो मनमा नेपाल छ, भ्रमण वर्षको शुभकामना !
  • भन्ज्याङ र चौतारी
  • © 2019: Sidha Nepal All Rights Reserved. Designed by: GOJI Solution
    माथी