ताजा समाचार

परीक्षा अनियमितता गरेको आरोप लागेपछि त्रिवि सेवाका परीक्षले गरे आत्महत्या



काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगको परीक्षामा अनियमितता आरोप लागेका उत्तरपुस्तिका परीक्षक रामबहादुर पाण्डेले आ*त्मह*त्या गरेका छन्।

आयोगका पूर्वकर्मचारीसमेत रहेका ६७ वर्षीय पाण्डे बिहीबार साँझ त्रिपुरेश्वरस्थित एक भवनको ६ तलामाथिबाट हा*म फा*लेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

उनी कानुन व्यवसायीलाई भेट्न उक्त भवनमा सञ्चालित ल फर्ममा पुगेका थिए। त्यही भवनबाट हा*मफा*लेर आ*त्मह*त्या गरेको हुन सक्ने महानगरीय प्रहरी कार्यालयका एसएसपी श्यामलाल ज्ञवालीले बताए।

परीक्षार्थीको नम्बर थपघट गरेर नतिजा फेरबदल गराएको आ*रोपमा अख्तियारले उनीसहित १० जनाविरुद्ध विशेष अदालतमा भ्र*ष्टाचार मु*द्दा दर्ता गराएको छ। यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस


सम्बन्धित शिर्षकहरु
  • ४० वर्षमा जागिर खाने कर्मचारीले अब पेन्सन नपाउने
  • मध्यपुर थिमिमा रातभर जाग्दैछन् देवी देवता
  • नेपालले ५ जना श्रीलंकाली नागरिकलाई नेपालबाट देश निकाला गर्दै
  • लुम्बिनी मेडिकल कलेजबाट हराएका शिशुका बुवालाई रोजगार, परिवारलाई निःशुल्क उपचार
  • © 2019: Sidha Nepal All Rights Reserved. Designed by: GOJI Solution
    माथी