ताजा समाचार

प्रेरणादायी १८ वर्षिया रितुको यात्रा: रेष्टुरेन्टमा भाँडा माझ्नेदेखि चट्पटेसम्म…



काठमाडौं। परिवारकि कमजोर स्थितको कारण अहिले चटपटे पसल सन्चालन गरेको छु , दिनमा कम्तिमा तीन हजार ब्यापार हुन्छ र यसैबाट आफ्नो जीवन सन्चालन गरिरहेको कुरा रितु बस्नेत बताउछिन ।

गोरखा घर भइ हाल काठमाडौं बस्दै आएकी १८ बर्षकि रितु बस्नेत एउटा सामान्य परिवारमा हुर्केकी नारी हुन , आफ्नो कलिलो उमेरबाट नै खुट्टाकि रोगले उनलाइ सताइरहेको थियो , तर अहिले उनि नेपाली समाजको लागी एउटा उदाहरणिय पात्र बनेकी छिन ।

काठमाडौं बनस्थली स्थित खरिबोटमा एउटा जस्ताकी छानामुनी उनले चटपटे पसल राखेकी छिन , उनले पसल राखेको करिब तीन हप्ता पूरा भएको छ । अहिले कक्षा 13 मा अध्ययन गरिरहेकी रितु भन्छिन समाजमा कामको आधारमा मानिसलाइ सानो र ठुलो भनेर तुलना गरिन्छ तर त्यो गलत हो , आफ्नो जिवन सन्चालन गर्न मानिसले जे गरेपमी त्यसलाइ सम्मान गर्नुपर्छ , पहिला रेस्टुरेन्टमा काम गर्थे खुट्टाकि बिरामिले गर्दा रेस्टुरेन्टमा भाडा माज्ने काम छाड्न बाध्य भए । बाँकी भिडियोमा हेर्नुहोस:

प्रतिक्रिया दिनुहोस


सम्बन्धित शिर्षकहरु
  • रवि लामिछाने बिनै ‘सिधाकुरा जनतासँग’ कार्यक्रम प्रशारण
  • लामो साधनापछि सफलताको स्वाद लिएकी टीका
  • मलाई सपना देखाएर लु’ट्यो, बिहे गर्छु भन्दै ग’र्भवती बनाएर भाग्यो
  • जिउँदै महिलालाई अन्तिम संस्कारका लागि आर्यघाट लगेका श्रीमानले खुलाए यस्तो रहस्य
  • © 2019: Sidha Nepal All Rights Reserved. Designed by: GOJI Solution
    माथी