ताजा समाचार

भारतबाट २० लाखको कार नेपाल ल्याउँदा ६५ लाख कर !



काठमाडौं, असार । छिमेकी मुलुक भारतबाट जम्मा २० लाख रुपैयाँको कार आयात गरी नेपाल ल्याउँदा विभिन्न शीर्षकमा गरी कुल ६५ लाख रुपैयाँ सरकारलाई बुझाउनुपर्छ भन्दा अचम्म लाग्न सक्छ । तर मुलुकको वास्तविकता यही हो। यो खबर राजधानी दैनिकमा मधुजंग पाण्डेले लेखेका छन्।

आगामी आर्थिक वर्ष २०७६/७७ का लागि सरकारले तोकेको सवारी आयातमा लाग्ने भन्सार दरअनुसार २० लाख रुपैयाँको कार खरिद गरी ल्याउँदा विभिन्न शीर्षकमा गरी कुल ६५ लाख रुपैयाँ कर बुझाउनुपर्ने भएको हो।

प्रतिक्रिया दिनुहोस


सम्बन्धित शिर्षकहरु
  • नबिल बैंकले यसरी थाहा पायो एटीएमबाट पैसा चोरदै गरेको
  • गाउँपालिकाले भातमै खर्च गर्यो ८० लाख, जनप्रतिनिधि मौन
  • आज अमेरिकी डलरसहित सबै देशको भाउ बढ्यो, कुन देशको कति ?
  • आजबाट सबैले तलब लिन आफ्नो प्यान नम्बर अनिवार्य, यसरी लिनुहोस् प्यान (तरिकासहित)
  • © 2019: Sidha Nepal All Rights Reserved. Designed by: GOJI Solution
    माथी