ताजा समाचार

हङकङमा रमाउँदै मोडल एलिसा राई १५ तस्बिरमा हेर्नुहोस्



मोडल तथा डान्सर एलिसा राई हङकङमा रमाइरहेकी रहेकी छिन् । एलिसा राई चलचित्र अभिनेत्री तथा मोडल पनि हुन् । चलचित्र लुट २ मा रहेको ठमेल बजार गीतले मोडल एलिसा राईलाई एकाएक चर्चामा ल्याएको थियो । नेपाली चलचित्र क्षेत्रमा आउनु पहिला नै एलिसाले राई भाषाको चलचित्रमा अभिनय गरिसकेकी थिइन् ।

उनी धेरै म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् । उनले अभिनय गरेका म्युजिक भिडियोहरू दर्शक स्रोताले निकै मन पराएका हुन्छन् । एलिसाले सानै देखी आफू कलाकारितामा सोख रहेको समेत बताएकी थिइन् । अलिशाले ५० भन्दा बढी गीतहरूमा अभिनय गरिसकेकी छिन् ।

पछिल्लो समय फिल्ममा खासै नदेखिए पनि एलिसा म्युजिक भिडियोमा भने खुबै छाएकी छिन् । पछिल्लो समय उनले अभिनय गरेको गीत ‘यो कुरा गोप्य’ दर्शकले खुबै मन पराएका थिए । अभिनयका हिसाबले पनि एलिसाको चर्चा हुने गर्छ ।उनको सामाजिक सञ्जालमा एलिसाको उपस्थिति राम्रै रहने गर्छ । म्युजिक भिडियोमा त उनी जमेकी नै छिन् ।कतिपय फ्यानले भने एलिसालाई किन फिल्ममा अभिनय नगरेको भनेर सोध्ने गर्छन् । मिडियामा भने एलिसा खासै देखिँदैनन् । उनी आफ्नो पढाइ र काममा व्यस्त रहेकी छिन् । उनी हङकङमा रमाउँदै गरेका केही तस्बिरहरू सामाजिक सञ्जाल इन्स्टाग्राम मार्फत सार्वजनिक गरेकी छिन् ।

२.

३.

४.

५.

६.

७.

८.

९.

१०.

११.

प्रतिक्रिया दिनुहोस


सम्बन्धित शिर्षकहरु
  • अचानक सार्वजनिक भए शिल्पा र छबीका विवाहका तस्वीरहरु (फोटोफिचर)
  • किन मनाइन्छ गाईजात्रा !
  • सुन्दरताले भरिएकी भद्रगोलकी ‘मुन्नी’ स्वर पनि उत्तिकै मिठो (भिडियो सहित)
  • धनकुटाकि अनिला राई नेपाली रंग क्षेत्रमा।
  • © 2019: Sidha Nepal All Rights Reserved. Designed by: GOJI Solution
    माथी