ताजा समाचार

विश्वकप २०१९: सेमिफाईनल खेलमा न्युजिल्यान्ड सँग भारत १८ रनले पराजित



स्याङ्जा । विश्वकप २०१९ अन्तर्गत भएको आज भएको सेमिफाईनल खेलमा भारतलाई न्युजिल्यान्डले पराजित गरेको छ । यो सँगै भातको विश्वकप यात्र टुङ्गीएको छ । साथै न्युजिल्यान्ड भने फाईनलमा पुगेकाे छ ।

खेल मंगलबारबार नै हुने भनिएतापनि वर्षाका कारण रोकिए र खेल आज सम्पन्न भएको थियो । आज सम्पन्न खेलमा न्यूजिल्यान्डले दिएको २३९ रनको मध्यम लक्ष्य भारतले पूरा गर्न सकेन र ४ बल बाँकी हुँदा १८ रनले पराजित भएको छ ।

प्रतिक्रिया दिनुहोस


सम्बन्धित शिर्षकहरु
  • एकदिवसीय क्रिकेट वरियतामा नेपाल घटुवा
  • स्पेनमा मेस्सीमाथि आक्रमण (भिडियो सहित)
  • विश्वकप छनोटको अन्तिम खेलमा नेपाली क्रिकेट टिमले लगाइसकेको मेडल खोसियो
  • न्युजिल्याण्डलाई हराउदै इंग्ल्याण्डले पहिलो पटक जित्यो क्रिकेट विश्वकपको उपाधि
  • © 2019: Sidha Nepal All Rights Reserved. Designed by: GOJI Solution
    माथी