ताजा समाचार

भागेर बिबाह गरेका पुरुस जोडीको यसरि हुदो रहेछ शारीरिक सम्पर्क, खुलाए भित्री कुरा



झापा । केटा केटा बिच नेपालमा बिबाह भएका अन्य जोडीहरु तपाइँहरुले देखु भएको छ । काठमाडौ घर भएका अनुभव दर्जी र झापाका रुपक गिरिबिच गहिरो प्रेम भएपछी अन्ततः उनिहरुले बिहे गर्ने निधो गरे । परिवारलाई सोधे परिवारबाट हुदैन भन्ने निर्णय भएपछी उनिहरु एक अर्काबिना बाच्न नसक्ने भए अनि भागेर बिबाह गरे । झापाका रुपकको घर परिवारबाट स्वीकार गरेपछी बुहारी बनेर बसेका अनुभवको माइतीबाट अहिलेसम्म बोलाएका छैनन ।

उनिहरुको प्रेमले धेरै नै दु:ख अनि सास्ती भोग्नुपर्यो । बिबाह गरेका उनिहरु बस्नलाई कोठा आवस्यक पर्यो तर कोठा पुग्दा घरबेटिले उनिहरु समलिङ्गी हुन र बिबाह पनि गरेको कुरा थाहा पाएर कोठाभित्र पस्न दिएनन । कोहि बच्चाहरु आए भने उनीहरुको अभिभावकहरुले त्यहाँ आउन दिदैनन छक्का हिजडा भन्दा मन दुख्ने बताउने उनिहरु बिच यौन सम्पर्क पनि हुने रहेछ । उनिहरुले आफ्ना सबै भित्री कुरा यसरी खुलाए र अब चाडै काठमाडौँ जाने भन्दै मार्मिक कुरा गरेको भिडियो तल हेर्नुहोला ।

प्रतिक्रिया दिनुहोस


सम्बन्धित शिर्षकहरु
  • रवि लामिछाने बिनै ‘सिधाकुरा जनतासँग’ कार्यक्रम प्रशारण
  • लामो साधनापछि सफलताको स्वाद लिएकी टीका
  • मलाई सपना देखाएर लु’ट्यो, बिहे गर्छु भन्दै ग’र्भवती बनाएर भाग्यो
  • जिउँदै महिलालाई अन्तिम संस्कारका लागि आर्यघाट लगेका श्रीमानले खुलाए यस्तो रहस्य
  • © 2019: Sidha Nepal All Rights Reserved. Designed by: GOJI Solution
    माथी