ताजा समाचार

आज विदेशी मुद्रा सबै देशको भाउ बढ्यो, हेर्नुहोस् कुन देशको कति ?



काठमाडौं / रियाल एकको खरिददर ३० रुपैयाँ ६४ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ८० पैसा रहेको छ।

त्यस्तै युएई दिराम एकको खरिददर ३० रुपैयाँ ३७ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ५३ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २६ रुपैयाँ ७० पैसा, बिक्रिदर २६ रुपैयाँ ८४ पैसा रहेको छ। कुवेती दिनार एकको खरिददर ३६६ रुपैयाँ ७५ रुपैयाँ, बिक्रिदर ३६८ रुपैयाँ ७३ पैसा रहेको छ।

 

बहराईन दिनार एकको खरिददर २९५ रुपैयाँ ८८ पैसा, बिक्रिदर २९७ रुपैयाँ ४७ पैसा रहेको छ। त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४० रुपैयाँ ३६ पैसा र बिक्रिदर १४१ रुपैयाँ १२ पैसा रहेको छ भने साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ७४ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ९० पैसा रहेको छ

प्रतिक्रिया दिनुहोस


सम्बन्धित शिर्षकहरु
  • गाउँपालिकाले भातमै खर्च गर्यो ८० लाख, जनप्रतिनिधि मौन
  • आज अमेरिकी डलरसहित सबै देशको भाउ बढ्यो, कुन देशको कति ?
  • आजबाट सबैले तलब लिन आफ्नो प्यान नम्बर अनिवार्य, यसरी लिनुहोस् प्यान (तरिकासहित)
  • साउन १ देखि ट्राफिक प्रहरीले जरिवानाबापतको पैसा नबुझ्ने
  • © 2019: Sidha Nepal All Rights Reserved. Designed by: GOJI Solution
    माथी